४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

लोकतन्त्र सखाफ पार्ने पार्टीलाई जनताले सखाफ पार्ने छ ः डा.अधिकारी

गौरीगंज २६, कार्तिक ÷ मंसिर २१ गते हुने निर्वाचनमा लोकतन्त्रको पक्षमा मतदान गर्न झापा क्षेत्र नं. ५ का नेपाली कांग्रेसतर्फका उम्मेदवार डा. खगेन्द्र पाण्डब अधिकारीले आम जनतालाई आव्हान गरेका छन् । गौरीगंजमा आज आयोजित पार्टी एकता कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका डा. अधिकारीले लोकतन्त्रलाई सखाफ पार्ने पार्टीलाई जनताले सखाफ पार्र्नेे बताए । उनले भने – ‘…