२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

स्व. श्यामसुन्दर यादवलाई सरकारबाट राष्ट्रिय सहिदको मान्यता

गाैरीगंज ८, चैत /मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ ।गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो।मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले…