७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

गौरीगंज–१ द्वारा ४७ जना छात्रालाई साइकल वितरण

गौरीगंज ४, असार / गौरीगंज गाउँपालिका वार्ड नं. १ ले वार्ड भित्रका कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरेको छ ।अध्ययन कार्यमा हौसला मिलोस र थप शिक्षा हासिल गर्न विद्यालयसम्म पुग्न सहज होस् भन्ने उद्येश्ले वार्ड भित्रका ११ कक्षामा अध्ययनरत ४७ जना छात्राहरुलाई आज शुक्रवार वार्डले साइकल वितरण गरेको हो । गौरीगंज गथाउँपालिका वार्ड…