२ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025

भारतीय गृहमन्त्री अमित साहद्वारा फत्तेपुर वीओपीको उद्वघाटन, पिलर नं. १५१ र १५२ को पनि निरीक्षण

गौरीगंज ८, असोज / भारतीय केन्द्रीय गृह एवं सहकारीता मन्त्री अमित साहले आज भारतीय फत्तेपुर एसएसबी क्याम्पको उद्वघाटन गरेका छन् । विहारको दुई दीवसीय कार्यक्रम अन्तर्गत कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रिय गृहमन्त्री साहले Amit shah in Fatepur SSB Camp  कार्यक्रममा सीमा सुरक्षा वलका जवानहरुलाई प्रशंसा गरेका थिए । फत्तेपुरको एसएसबी क्याम्प झापा गौरीगंज गाउँपालिका…