६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

नेपाली कांग्रेस प्रदेश १ काे मतदान सकियाे, मत गणना केहिवेरमा शुरू हुने

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नम्बर १ को नेतृत्व चयनका लागि मतदान आज शनिवार सम्पन्न भएको छ ।निर्वाचन समितिका अनुसार मतगणना आज रातिदेखि सुरु गर्ने तयारी छ । आइतबार बिहानसम्ममा मत परिणाम पनि आउने सम्भावना छ । समितिका अनुसार कुल एक हजार ८०४ मतदातामध्ये एक हजार ७५२ मत खसेको छ ।मतगणना कांग्रेसको…