६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंज वार्ड नं. -३ द्वारा ११ कक्षा पढ्ने विद्यार्थीलाई साईकल वितरण

गाैरीगंज २, चैत / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले ११ कक्षामा अध्ययनरत विद्यार्थीलाई साईकल वितरण गरेकाे छ ।गाैरीगंज बहुमुखी क्याम्पस र गाैरीगंज माविमा ११ कक्षामा अध्ययनरत ५२ जना विद्यार्थीलाई साईकल वितरण गरेकाे हाे ।वार्ड नं. ३ का वडा अध्यक्ष मखना महताेकाे अध्यक्षता र गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठकाे प्रमुख आतिथ्यतामा साईकल वितरण कार्यक्रम भएकाे थियाे…