१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

गौरीगंज गाउँपालिकाले दशैलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमन

गौरीगंज ३०, असोज / स्थानिय सरकार गौरीगंज गाउँपालिकाले दशैलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएको छ। गौरीगंज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँरको नेतृत्वमा रहेको अनुगमन समिति, ईलाका प्रशासन कार्यालय गौरीगंज, झापा उद्योग वाणिज्य संघ, ईलाका प्रहरी कार्यालय गौरीगंज, वजार व्यवस्थापन समिति र संचारकर्मीलगायतको संयुक्त टोलीले आज गौरीगंज गाउँपालिका वार्ड नं ६ स्थित खजुरगाछी बजार अनुगमन…