६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंज -३ मा रासविसकाे पहिलाे अधिवेशन सम्पन्न, अध्यक्षमा भिम राजवंशी

गाैरीगंज ७, असार / राजवंशी समाज विकास समिति गाैरीगंज गाउँपालिका वार्ड नं.३ काे पहिलाे अधिवेशनबाट अध्यक्ष पदमा भिम राजवंशी राजवंशी सर्वसम्मत चयन भएका छन् ।उहाँसंगै पहिलाे अधिवेशनबाट उपाध्यक्षमा कृष्ण प्रसाद राजवंशी र बसन्तीरानी राजवंशी चयन भएका छन् ।राजवंशी समाज विकास समिति झापाका अध्यक्ष दिनेश राजवंशीकाे प्रमुख आतिथ्यतामा आज शनिवार गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ३ काे…