२१ पुस २०८२, सोमबार | Mon Jan 5 2026

नेपालको संविधानको सम्बन्धमा भारतीय चासो

  काठमाडौं १८, चैत्र /  बेल्जियमको ब्रसेल्समा आयोजित भारत–इयू शिखर सम्मेलनमा भाग लिन गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधान अपूर्ण रहेको आशय व्यक्त गर्दै समयसीमा तोकेर बाँकी मुद्दा सम्वोधन गर्न भारत र इयुको संयुक्त वक्तव्य जारी भएको छ ।  बेल्जियमको ब्रसेल्समा भएको युरोपियन युनियन र भारतको शिखर सम्मेलनमा नेपालको संविधानलाई दीगो र समावेशी बनाउनका लागि…