काठमाडौं / आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आर्थिक वर्ष २०७२ /७३ मा क्याम्पस स्तरका विभिन्न तह र संकायका आदिवासी जनजाती विद्यार्थीका लागि आवहान गरेको छात्रवृतिको नतिजा प्रकाशित गरेको छ । प्रतिष्ठानले गोरखापत्र राष्ट्रिय दैनिकमा कार्तिक ३० गते देखि पुस १ गते सम्म सार्जजनिक सुचना मार्फत आवेदन आवहान गरेको थियो । देशभरका विभिन्न क्याम्पस तथा शैक्षिक…