२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

भाेटिङ्ग राउण्डमा सघाउन गाैरादहका युवाहरूले गरे समिति गठन

गाैैैैैैरादह २०, कार्तिक / स्थानिय युवाहरुको सामुहिक भेलाले हिमालय टेलेभिजनको द भ्वाइस अफ नेपाल सिजन -२ को भोटिङ राउण्डमा प्रवेस गरेका गौरादहका युवा गायक बलबहादुर राजवंशीलाई जिताउन नगेन्द्र केसिको अध्यक्षतामा बल बहादुर राजवंशी जिताऔ अभियान समिति गठन गरिएकाे छ। समितिकाेे सचिवमा नवराज दाहाल,काेषाध्यक्षमा हुलास चन्द राजवंशीलगायत १८ जना रहेकाे संगीत क्षेत्रका रचनाकार तथा संगीतकार गोपाल…