३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

होलीको सार्वजनिक विदाप्रति रासविसको आपत्ति

गौरीगंज / सरकारले होली पर्व (डोल पावनी) को अवसरमा दिएको सार्वजनिक विदाप्रति राजवंशी समाज विकास समिति झापाले आपत्ति जनाएको छ । झापामा बसोबास रहेको आदिवासी समुदायले विशेष गरी भोली फागुन ३० गते होली पर्व (डोल पावनी) मनाए पनि हचुवाको भरमा दिएको सार्वजनिक विदाप्रति समितिले आपत्ति जनाएको हो । समितिले आइतबार विज्ञप्तिमार्फत पहाडी जिल्लालगायत झापामा आज…