२६ भदौ २०८२, बिहिबार | Thu Sep 11 2025

झापाकाे दुई स्थानमा बम विस्फाेट

बिर्तामोड २३, भदाै / झापाको दुई स्थानमा आज राती बम बिस्फोट गराइएको छ । प्रतिबन्धित बिप्लप समुहले सो बिस्पोट गराएको हुन सक्ने सुरक्षा अधिकारीले बताएका छन् । बिर्तामोड – २ मा रहेको सहारा नेपालको प्रधान कार्यलय चारपाने र गौरादस्थित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्ने सवारीमा एकै समयमा बिस्फोट गराइएको झापा प्रहरीले जनाएको…