४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

महानगरपालिकाको बम विस्फोटको योजना भारतको दरभंगामा (यस्ताे याेजना)

विराटनगर १७, भदौ / विराटनगर महानगरपालिाकमा गत साउन २७ गते भएको वम विस्फोटको योजना भारतको दरभंगामा भएको पाईएकोछ । प्रहरीले वम विस्फोटमा संलग्न ३ जनालाई पक्राउ गरी सार्बजनिक गरेपछि यो रहस्य बाहिर आएको हो । शुक्रवार र शनिवार पक्राउ परेका बम विस्फोटमा संलग्न ३ जनालाई पत्रकार सम्मेलन गरी सार्बजनिक गर्ने क्रममा प्रहरीले नेपालका महानगरपालिका तथा…