४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कृषि क्याम्पस गाैरादहमा दशैं शुभकामना अादानप्रदान

युबराज रेग्मी गौरादह १७,असोज / गौरादह कृषि क्याम्पसमा आज नजिकिदैगरेहको हिन्दुहरुको महान चाड बिजयादशमी , सुभ-दिपावाली तथा छैट पर्बको सुभ अबसरमा शुभकामना आदनप्रदान तथा साङितिक कार्यक्रम सम्पन्न भएको छ । गौरादह कृषि क्याम्पस एकाइ सभापती कुसल लामिछानेको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथी झापा जिल्ला ने. बि. संघ सभापती रोशन बिस्ट , विशिष्ट अतिथीहरुमा ने. बि.…