५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

भारतकाे किसनगंज जिल्लासंग जाेडिएका झापाका बाेर्डर ४८ घण्टाका लागि सिल हुने

झापा २, कार्तिक / भारतको विहारसँग जोडिएको झापाको सीमा नाका ४८ घण्टा बोर्डर सिल हुने भएको छ। (आज) शनिबार बेलुका ५ बजेदेखि सोमबार बेलुका ५ बजेसम्म बोर्डर सिल हुने भएकाे छ। विहार राज्यस्थित किशनगञ्ज जिल्लामा अक्टोबर २१ तारिख अर्थात् कार्तिक ४ गते हुने विधानसभाको उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनलाई मध्यनजर गरी भद्रपुरसँग जोडिएको विहार बोर्डर ठप्प हुनेछ,…