५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंज कांग्रेसमा सर्वसम्मतले पुनः कार्की सभापतिमा चयन, बरिष्ठ नेताहरू झापा आउने

गाैरीगंज २५, कात्तिक / गाैरीगंज नेपाली कांग्रेसकाे पार्टी समायाेजन कार्य आज सम्पन्न भएकाे छ । नेपाली कांग्रेस गाैरीगंज सभापतिमा राजेन्द्र कार्कीलाई सर्वसम्मत चयन गरिएकाे छ । कांग्रेसकाे विधान बमाेजिम कार्कीलाई सभापतिमा सर्वसम्मत चयन गरिएकाे हाे । गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ६ काे सभाहलमा सभापतिमा कार्कीसहित सहसभापतिमा वद्री नारायण यादव, अघ्नु राजवंशी, दिनेश राजवंशी सर्वसम्मत चयन…