६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंजमा १० वेडकाे क्वारेन्टाइनकाे व्यवस्था

गाैरीगंज १३, चैत / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछीकाे नवनिर्मित अस्पतालकाे भवनमा १० वेडकाे क्वारेन्टाइन व्यवस्था गरिएकाे छ । काेराेना भाईरसकाे आशंका लागेका व्यक्तिलाई स्वास्थ्य सेवा सहितकाे क्वारेन्टाइन व्यवस्था गरिएकाे हाे । काेठाहरूमा साबुन पानी, टुथ पेस्ट , डस्टविन, ताैलियालगायत अन्य आवश्यक सामग्रीहरूकाे व्यवस्था गरिएकाे खजुरगाछी प्राथमिक स्वास्थ केन्द्रका निमित प्रमुख अनुप शर्माले…