६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

असार १ गतेदेखि अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम पढाइ हुने

गाैरीगंज ३२, जेठ / कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो । सरकारले आफ्नो परिवेश र उपलब्ध…