१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज – १ का वडा अध्यक्षलाई काेराेना



गाैरीगंज १८, वैशाख/ गाैरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्षसहित गाैरीगंजमा थप ३ जनामा  काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ ।
वडा अध्यक्ष कार्तिक लाल राजवंशीसहित १ महिला र १ पुरूषमा काेराेना संक्रमण भएकाे जिल्ला जनस्वास्थ्य कार्यालय झापाले शुक्रबार जनाएकाे छ । याे संख्या सहित गाैरीगंजमा २५ जना काेराेना संक्रमित पुगेकाे छ । वार्ड नं. १ मा लडडाउन घाेषणा गरिएकाे छ । वार्ड नं. १ ले वैशाख २० गतेसम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेकाे छ ।
उत्त अवधिसम्म अत्यावश्यक खाद्यान्न र आैषधि दिउसाे ३ बजेदेखि ६ बजेसम्म किन्न्न पाउने र स्थानिय बजारहरू पुर्णरूपमा बन्द गर्ने निर्णय भएकाे वार्ड अध्यक्ष राजवंशीले जानकारी गराएछन् ।अन्तर्राष्ट्रिय सिमानासंग जाेणडिएकाे वार्ड भएकाले सीमामा अावतजावत पुर्णरूपमा राेक लगाएकाे छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १२ : ४८ बजे