११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

झापामा आईतबारदेखि निषेधाज्ञा लागू



झापा , बैशाख १७ । झापामा आइतबारदेखि निषेधाज्ञा लागू हुने भएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी एक साता लामो निषेधाज्ञा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । उनले बैशाख २६ गतेसम्म आंशिक रुपमा निषेधाज्ञा लागू गरिने जानकारी दिए ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  १२ : १४ बजे