१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

दमकमा निजी क्षेत्रले कोरोना संक्रमितको उपचारमा सहयोग पुर्याउन महाअभियान सञ्चालन गर्ने

दमक १४, जेठ / झापाको दमकमा निजी क्षेत्रले कोरोना संक्रमितको उपचारमा सहयोग पुरयाउन महामारी नियन्त्रण महाअभियान दमक सञ्चालन गर्ने भएको छ । दमकमा निजी क्षेत्रको प्रतिनिधित्व गर्ने साझा संस्था दमक उद्योग वाणिज्य संघले संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य समेत रहेका प्रकाश प्रसाइँको नेतृत्वमा सो महाअभियान समिति गठन गरेको हो…