६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

दमकमा मात्रै आज थप ९ जना संक्रमित

      गाैरीगंज १६, भदाै/ झापामा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको पीसिआर परिक्षणको रिपोर्ट अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा गरी १४ जना नयाँ संक्रमित थपिएका हुन ।आज सबैभन्दा धेरै संक्रमित थपिएको पालिकामा दमक परेको छ । दमकमा आज ३ महिलासहित ९ जनामा संक्रमण देखिएको प्रदेश एकको…