६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

नेविसंघ झापाले प्रजिअलाई बुझायाे ज्ञापनपत्र

दमक / सरकार जघन्य किसिमका अपराध र भ्रष्टाचार नियन्त्रणमा गम्भिर बन्न नसकेको भन्दै नेपाल विद्यार्थी संघ झापाले आज जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाएको छ ।सरकारको ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनालाई ज्ञापन बुझाएको हो । ज्ञापन पत्र बुझाउन नेविसंघका निवर्तमान केन्द्रिय सदस्य सन्तोष उप्रेतीको नेतृत्व र संघका जिल्ला उपसभापति भवानी काफलेको…