गाैरीगंज बजार अनुगमन गर्दै अनुगमन टाेली गाैरीगंज २१ , असाेज / चाडपर्व नजिकिएसंगै ईलाका प्रशासन कार्यालय गाैरीगंजले बुधबार बजार अनुगमन गरेको छ । कार्यालयका प्रमुख धनन्ञ्य कुमार साहकाे नेतृत्वमा गएकाे टाेलीले उपभोक्ताको स्वास्थ्यसंग प्रत्यक्ष रुपमा जोडिएको दैनिक उपभोग्य वस्तुहरूकाे विक्री वितरण गर्ने किराना पसल, हाेटल, फलफुल पसललगायत ४४ वटा पसलहरूकाे बजार अनुगमन गरेको…