७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा गोलधापमा शुरु

बिर्तामोड ४, मंसीर / सनराइज बैंक लिमिटेडले झापाको अर्जुनधारा –९ गोलधापमा बिहीबारबाट शाखारहित बैंकिङ्ग सेवाको सुरूवात गरेको छ ।सनराइज बैंक लिमिटेड १ नम्बर प्रदेश कार्यलयका प्रमुख बिबेककुमार निरौलाको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।कार्यक्रममा सनराइज बैंक लिमिटेड १ नम्बर प्रदेश कार्यलयका प्रमुख बिबेककुमार निरौला र अर्जुनधारा नगरपालिकाका मेयर…