२८ कार्तिक २०८१, बुधबार | Thu Nov 14 2024

मन्त्रीमण्डल र दलमा ५० प्रतिशत महिला चाहियो

बिर्तामोड २४, फागुन /समानताका लागि राजनीतिक, सामाजिक, आर्थिक लगायत सबै क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्य भएको बताइएको छ ।महिलाको अर्थपूर्ण सहभागिता बिना समानताको कुरा अर्थहीन हुने भन्दै सरोकारवालाले हरेक क्षेत्रमा महिलाको समान प्रतिनिधित्वसँगै निर्णय र नीति–निर्माण तहमा उनीहरुको अर्थपूर्ण सहभागिता अनिवार्य भएको निष्कर्ष निकालेका छन् ।१११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा ‘महिलाको सुरक्षा, सम्मान र…