मेदनी सिटाैलाप्रिय महाधिवेशन प्रतिनिधि ज्युहरु,हामी चौधौं महाधिवेशनको संघारमा छौ। नेपाली काङ्ग्रेसको ऐतिहासिक पृष्ठभुमि,गौरवशाली इतिहासको आलोकमा कस्तो काङ्ग्रेस बनाउने?त्यसका मानकहरु स्थापित गर्नु यो अधिबेशनका मुख्य कार्यभार र चुनौती हुन्।हरेक अधिबेशनहरु नयाँ नयाँ मुद्दा,नारा,समस्याका चाङ लिएर आए गए तर ती मुद्दा ,नारा र समस्या का चाङमा रत्तिभर फरक र सुधार पाइएन,देखिएन।त्यसैले अब चै संकल्प गरौ ।सहि नेतृत्व…