५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

नेपाल मुस्लिम नागरिक समाज गाैरीगंजकाे अध्यक्षमा माे. समीर आलम निर्वाचित

गाैरीगंज ३० , भदाै / नेपाल मुस्लिम नागरिक समाज गाैरीगंजकाे अध्यक्षमा माे. समीर आलम निर्वाचित भएका छन्।उनले कुल खसेकाे मत ५८८ मध्ये २९४ मतले निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि माे. नसिरले २८४ मत ल्याएका थिए । १० मत बदर भएकाे छ । कुल खसेकाे मतगाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित लाेकनाथ टि स्टेटकाे प्रङ्गणमा…