५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

रासविस गाैरीगंजद्वारा बघाहाचाैधरी महाराजथान सरसफाई

गाैरीगंज १७, असाेज / राजवंशी समाज विकास समिति गाैरीगंजकाे आयाेजनामा आज साेमवार सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ ।गाैरीगंज गाउँपालिका वार्ड नं.२ स्थित ऐतिहासिक बघाहाचाैधरी महाराजथानमा सरसफाई गरिएकाे हाे । राजवंशी समाज विकास समिति वार्ड नं. २ काे सहअायाेजना र गाैरीगंज गाउँपालिका वार्ड नं.२ काे समन्वयमा सम्पन्न कार्यक्रममा स्थानिय संघ संस्थाहरूकाे सहभागी थियाे ।बघाहाचाैधरी महाराजथानकाे आफ्नै…