५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आदिवासी रंगशालामा बृहतरुपमा मनाइयो विश्व आदिवासी दिवस

दमक/ २९ औं विश्व आदिवासी दिवस झापाको कमल ५ स्थित आदिवासी रंगशालामा बृहत कार्यक्रम गरी मनाइएको छ । दिवसको सन्दर्भ पारेर आदिवासी जनजातीहरुले आफना अधिकारहरुको व्यवहारिक रुपमै उपयोग गर्न पाउनु पनि र अन्तराष्ट्रिय नियमानुसार जल, जमिन र जंगलमा आदिवासीहरुले आत्मनिर्णयको अधिकार उपयोग गर्न पाउनुपर्ने आवाज बुलन्द गरेका छन । सो आदिवासी दिवस विशेष समारोहलाई सम्बोधन गर्दै…