३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026

झापा उद्योग वाणिज्य संघ गौरीगंजको नयाँ कार्यसमिति चुन्न आज मतदान हुदै

गौरीगंज १०, मंसिर / झापा उद्योग वाणिज्य संघ गौरीगंजको नयाँ कार्यसमिति चयन गर्न आज निर्वाचन हुँदैछ । मतदान बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म गौरीगंज गाउँपालिका वार्ड नं. –३ स्थित उद्योग वाणिज्य संघको भवनमा हुनेछ ।वाणिज्य संघको अध्यक्षसहित कार्यसमितिका १४ पदका लागि ३१ जना उम्मेदवारहरु निर्वाचनमा होमिएका छन् ।उद्योग व्यवसायिहरुको रखवारी, युवा नेतृत्वको उम्मेदवारी भन्ने…