[caption id="attachment_110" align="aligncenter" width="393"] पुर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गतको बाटो[/caption] मुलकको दक्षिणी भागको विकासमा महत्वपूर्ण भुमिका खेल्ने भनिएको हुलाकी मार्गको निर्माण सुस्त भएको छ । तराईका २० जिल्लालाई छिचोल्ने यो मार्ग निर्माणका लागि पूर्वपश्चिम ९ सय ७५ किलोमिटर मात्र कालोपत्रे भएको छ । सोही मार्ग अन्तर्गत झापा तथा मोरङमा पर्ने अधिकांश संरचना अधुरै छन् भने निर्माण…