१४ पुस २०८१, आइतबार | Sun Dec 29 2024

झापाका अधिकांस स्थान डुवानमा, पुल बगाएपछि आवत जावतमा कठिनाई

झापा  ८, असार /  सोमबार रातिदेखि परेको भारी वर्षाका कारण झापाका विभिन्न गाविस र नगरपालिका जलमग्न भएका छन् । जिल्लाका मुख्य नदीहरु रतुवा, माइ, विरिङ्ग, हाडिया, निन्दा र मेचीमा पानीको बहाव बढेपछि यहााका दर्जनौं घर, टहरा डुबानमा परेका छन् । भद्रपुर नगरपालिका(५ र १० मा गरी करीब ३५ घर, गरामनी बजार पश्चिमपट्ट िकरीब १० घर,…