३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

सिरुवा पर्व मनाइदै, आज रंग सिरुवा

गौरीगंज, ३ वैशाख / नयाँ वर्षसंगै पुर्वी नेपालका आदिवासी समुदायले आज एकआपसमा शुभकामना आदान प्रदान गरी रंग लगाएर सिरुवा पर्व मनाइदै छ ।  नयाा वर्षको आगमनसागै तराई क्षेत्रमा बसोबास गर्ने राजवंशीलगायत थारु, गनगाई, ताजपुरिया, माझी समुदायका आदिबासी जातिहरुले धुमधामका साथ सिरुवा पर्व मनाउादैछन् । तराईका आदिवासी समुदायले आफ्नो परम्परामध्ये विशेष पर्वका रुपमा मनाउादै आएको यो…