३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

अनुषा र सुमित्रा ताजपुरियाको पौरखी हातहरु

धरमपुर/ अझैपनि हाम्रो समाजमा पुरुषले मात्र गर्नु हुने तर महिलाले चाही गर्न नहुने कतिपय व्यवसायीक जिम्मेवारीहरु पछिल्लो समय पुरुष सरह महिलाहरुले पनि गरेर देखाईदिएका छन् । झापा धरमपुर–५ मंगलबारे बजारकी ३८ बर्षिया अनुषा ताजपुरियाले अनुषा साइकल बिक्रि तथा मर्मत पसल खोलेर पुरुष सरह आफ्नो सीप गाउँ–समाजमा देखाइदिएकी  छन् । अनुषा ताजपुरिया धरमपुर–५ मंगलबारे बजारमा अनुषा…