१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

पत्रकार महासंघले गर्याे तेश्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौ २९, जेठ/ नेपाल पत्रकार महासंघको जेठ २७ गते उपलब्ध केन्द्रीय समितिको बैठकले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राखेर गरिएको दुई चरणको आन्दोलनको समीक्षा गरी तेस्रो चरणको आन्दोलनको कार्यक्रम तय गरेको छ । बैशाख २९ देखि जेठ २५ गतेसम्म दुई चरणमा गरिएको आन्दोलन पूर्णंरुपमा सफल भएको निष्कर्ष महासंघले निकालेको छ…