५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गौरादह नगरपालिकाको सेवा आफ्नै भवनबाट सुरु

गाैरादह १४, असोज / झापाको गौरादह नगरपालिकाले आज देखी आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । यस अघि वडा नम्बर ३ मा रहेको भाडाको भवनमा रहेको नगरपालीकाको कार्यालयलाई वडानम्बर २ मा रहेको आफ्नै भवनमा सारेर सेवा दिन सुरु गरिएको गौरादह नगर प्रमुख रोहित कुमार शाहले जानकारी दिनुभयो । यस अघि गौरादह डिपुचौकमा भाडाको भवनमा…