१७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026

प्रदेश १ को बजेट अधिवेशन सक्यो, प्रदेशको नामकरण हुन सकेन

विराटनगर ८, असोज / प्रदेश १ प्रदेशसभाको चौथो अधिवेशन बुधबारदेखि अन्त्य भएको छ। यो अधिवेशनबाट पनि प्रदेशसभाको मुख्य कामको रूपमा रहेको प्रदेशको नामकरण हुन सकेन। प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन सकिँदासम्म ५ वटा विधेयक संशोधनसहित ४३ वटा पूर्ण विधेयक पारित भएका छन्। २०७६ जेठ १३ गते सुरु भएको चौथो अधिवेशनमा प्रदेशसभाको ५३ वटा बैठकबाट १४…