६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

गौरीगंजमा ३७ औं विपि स्मृति दिवस

गौरीगंज ६, साउन / नेपाली कांग्रेस गाउ“ कार्य समिति गौरीगंज वार्ड नं. ५ र ६ ले संयुक्तरुपमा आज ३७ औं विपि स्मृति दिवस मनाएको छ । गौरीगंज गाउ“पालिका वार्ड नं. ६ को सभाहलमा आयोजित विपि स्मृति दिवस कार्यक्रममा विपिको योगदान, आदर्श, विचार र नेपाली जनतालाई उनले देखाएको बाटाको विषयमा चर्चा गरिएको थियो । गाउ“ सभापति…