६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

गाैरीगंजकाेे एक कुखुरा फर्ममा भुस्याँहा कुकुरकाे आक्रमण

गाैरीगंज २८,साउन / गाैरीगंज गाउँपालिका वार्ड नं ६ देवीगंजकाे एक कुखुरा फर्ममा भुस्याँहा कुकुरले टाेकेर २ सय भन्दा बढी कुखुराकाे चल्लालाई मारेकाे छ । आज विहान करिब ३ बजे फर्मकाे घेरावेरा ताेडेर भुस्याँहा कुकुरहरूकाे हुलले फर्म भित्र पसि स्थानिय संजय यादवकाे फर्मकाे कुखुराकाे चल्लालाई नाेक्सान पुर्याएकाे हाे । उत्त फर्म केही महिना अघि करिव १…