१८ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025

गाैरीगंजकाे क्वारेन्टाइनमा ४ जना महिलासहित ८ जना पुग्याे

गाैरीगंज २८, चैत / गाैरीगंज गाउँपालिकामा आज शुक्रवार विहान थप ३ जनालाई क्वारेन्टाइनमा राखिएकाे छ । गाैरीगंज गाउँपालिका वार्डनं. ४ कै अल्तावारी बस्ने ती ३ जना महिलाहरूलाई गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी स्थित नवनिर्मित प्राथमिक स्वास्थ केन्द्रमा स्थापना गरिएकाे क्वारेन्टाइनमा राखिएकाे हाे । उनीहरूसहित अब गाैरीगंजमा ८ जना पुगेकाे गाैरीगंज स्वास्थ्य प्रमुख रामचन्द्र मिश्रले…