बिर्तामोड १९ , जेठ / कारोना भाइरस संक्रमणको जोखिम कम गर्न खतराको संकेत स्वरुप शुरु गरिएको नागरिकको घरमा रातो झण्डा राख्ने कार्यले सकारात्मक सन्देश नदिने भन्दै गुनासो बढेपछि बिर्तामोड नगरपालिकाले त्यसको विकल्प खोज्ने भएको छ । भारत लगायतका देशबाट आएर होम क्वारेन्टाइनमा बसेका र संक्रमणको आशंका गरिएका व्यक्तिको घरमा संकेत स्वरुप शुरु गरिएको रातो झण्डा…