२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

आज देखी दमकमा पनि श्रीमान श्रीमती समेत एउटै मोटरसाईकलमा चढ्न नपाईने

दमक १, असार / श्रीमान श्रीमती समेत एउटै मोटरसाईकलमा हिँड्न नपाउने अब्यबहारीक लकडाउको नयाँ मोडालिटि अब दमकमा पनि कार्यान्वयन हुने भएको छ । दमक नगरपालिकाले हिँजो एक सार्वजनिक सुचना जारी गर्दै सरकारले सार्वजनिक गरेको लकडाउनको नयाँ मोडालिटी अनुसारको सवारी साधनमा जोर विजोर प्रणाली र मोटरसाईकल वा साईकलमा एक जना मात्रै यात्रा गर्नु पर्ने नियम दमकमा…