गौरीगंज २६, जेठ / गौरीगंज गाउँपालिकाका गरिब तथा विपन्न परिवारलाई संघ र प्रदेश सरकारले घर निर्माण गरिदिने भएको छ । प्रदेश नं. १ सरकारले गौरीगंज गाउँपालिकाको वार्ड नं. ४ मा ४ वटा, वार्ड नं. ३ मा १ वटा र संघिय सरकारले वार्ड नं. ३ मा ५ वटा, वार्ड नं. ५ मा ४ वटा र वार्ड…