७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

गाैरीगंजकाे विकास नयाँ ढंगबाट अघि बढेकाे मन्त्री कार्कीकाे भनाई

गौरीगंज २ , पुस / प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गौरीगंज क्षेत्रको विकास नयाँ ढंगबाट अघि बढिरहेको बताएका छन् । गौरीगंज बहुमुखी क्याम्पसको २८ औं वार्षिक उत्सवको उद्घाटन गर्दै  आज मन्त्री कार्कीले गौरीगंजमा  भन्सार, बाटो, विजुली, पुल, नाला लगायतका पूर्वाधारहरुको निर्माण कार्य तीव्र रुपमा अघि बढिरहेकोले दमक र गौरादह…