१३ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025

विपीकाे स्मृतिमा गाैरीगंजमा विचार गाेष्टि

गाैरीगंज ६, साउन / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ मा आज ३८ विपी स्मृति दिवसका अवसरमा एक कार्यक्रमकाे आयाेजना गरि विचार गाेष्टि सम्पन्न गरेकाे छ । नेपाली कांग्रेस वार्ड ६ का वडा सभापति वद्री नारायण यादवकाे सभापतित्वमा भएकाे कार्यक्रममा प्रजातान्त्रिक आन्दाेलनमा स्व. विपी काेईरालाले दिएकाे याेगदानकाे विषयमा विभिन्न वत्ताहरूले चर्चा गरेका थिए । विपी काेईरालाकाे…