१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

कतै घाम, कतै बदली

काठमाडौं १२, असाेज /  दिनप्रतिदिन क्रमशः वर्षा कम र घाम लाग्ने क्रम बढ्दै गएको छ। मौसमविद्का अनुसार आगामी तीन दिन देशमा खासै वर्षाको सम्भावना छैन। भारतको पूर्वी बिहार आसपास कमजोर हुने क्रममा रहेको न्यून चापीय प्रणालीको प्रभावले प्रदेश १, बागमती, गण्डकी र ५ नम्बर प्रदेशका थोरै स्थानमा हल्का पानी पर्ने सम्भावना मात्र रहेको मौसम पूर्वानुमान…