१२ श्रावण २०८२, आइतबार | Mon Jul 28 2025

गौरीगंज क्षेत्र हप्ताको दुईदिन लकडाउन

गौरीगंज १, भाद्र / गौरीगंज गाउँपालिमा कोरोना भाइरसको महामारीलाई समुदायस्तरमा फैलन नदिन भोली (भाद्र २ गते) देखि लागु हुने गरी हप्ताको २ दिन लकडाउन गर्ने निर्णय भएको छ । गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षमा आज बसेको वैठकमा हप्ताको २ दिन अर्थात शुक्रवार र शनिवार गौरीगंज क्षेत्र लकडाउन गर्ने निर्णय भएको हो । वैठकले भाद्र…