८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरीगंजकाे क्वारेन्टाइनमा १६ जना पुग्याे

गाैरीगंज २९, चैत / गाैरीगंज गाउँपालिकामा आज शनिवार विहान थप ८ जनालाई क्वारेन्टाइनमा राखिएकाे छ । गाैरीगंज गाउँपालिका वार्डनं. १ देवीगाढा बस्ने ती ८ जना मध्ये १ जना महिला छन् । उनीहरू सबैलाई गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी स्थित नवनिर्मित प्राथमिक स्वास्थ केन्द्रमा स्थापना गरिएकाे क्वारेन्टाइनमा राखिएकाे छ । उनीहरूसहित अब गाैरीगंजमा १६ जना…